punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अस्पतालको आइसुलेसन कक्षमा भर्ना भएका एक जनाको मृत्यु

Chaupati
safha napa

धनगढी,जेठ १४ । सेती प्रादेशिक अस्पतालको आइसुलेसन कक्षमा भर्ना भएका एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका- ७ का ५० वर्षिय वृद्धको बुधबार बिहान ज्यान गएको हो ।

उनि मंगलबार साझ मात्रै सेती प्रारदेशिक अस्पतालमा भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए । श्रेष्ठका अनुसार उजको   आरडिटी रिपोर्ट भने नेगेटिभ आएको र पिसिआर को लागि स्वाब संकलन गरिने तयारी भएको बताए ।मृतक मंगलबारनै भारतको महारास्ट्र बाट स्वदेश आएको खुलेको छ । 


१४ जेठ २०७७, बुधवार ०२:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु