तीनसय १३ नेपाली धारचुलामा अलपत्र

भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरि फर्किएका तीनसय बढि नेपाली भारतको धार्चुलामाअलपत्र परेका छन् । पिथौरागढ, डिडिहाट, मुन्स्यारी, लगायतका क्षेत्रमा काम गरि फर्किएका ३१३ जना नेपाली तीन दिनदेखि अलपत्र परेका हुन् ।
शुक्रबार राती १० बजेसम्म सदरमुकाम खलंगास्थित झोलुंगे पूल खुलाएर २२५ जनाको उद्धार गरिएपछि राती १२ बजेपछि धारचुलामा पुगेका नेपालीहरु अलपत्र परेका छन् । धारचुलामा अलपत्र परेका नेपाली उद्धारको लागि प्रयास भएको छैन् ।

नेपालीहरुमा पनि उनिहरुलाइ स्वदेश ल्याउनेकी नल्याउने भन्ने बिसयमा अलमल भएको नेपाल पत्रकार महासङका अध्यक्ष शंकरसिह धामीले बताए , उनले भने यदि उनिहरुलाइ नेपाल ल्याउनेहो भने दार्चुलामा राम्रो भर पर्दो क्वारेन्टाइनको सुबिधा छैन सुबिधा नहुदा त्यो सरुवा रोग एक ब्यक्ती बाट अर्को ब्यक्तिमा सर्न सक्छ ।
भारतको कुमाउ गढ्वाल्बाट काम्गरेर फर्केका नेपाली दाजु भाइहरुमा त्यो संक्रमण नहोला भन्न सकिँदैन बरुसमयमै सबै मिलेर त्यस्को रोक्थाम गर्नबाहेक अरुबिक्लप नभको प्रमुख जिल्ला अधिकारि यद्दुनाथ पौडेलले बताए ।


१६ चैत २०७६, आइतवार ०७:१४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु