भारत बाट आएका ३ जनालाई घोडाघोडिको क्वारेन्टाइनमा राखियो

भारत बाट आएका ३ जनालाई घोडाघोडिको क्वारेन्टाइनमा राखिएको छ ।
उनिहरु भारतको हल्दुवानी बाट आएका हुन् । घोडाघोडी नगरपालिका ८ का तीन जनालाई घोडाघोडी नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा राखिएको हो ।
उनिहरुलाइ निर्धारित समय सम्म क्वारेन्टाइनमा राखिने घोडाघोडी नगरपालिकाका प्रसासकिय अधिकृत उमेश रेग्मीले बताए ।
उनिहरुको लाई खाना र बस्नको कुनै समस्या हुन नदिने क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य टेकराज आचार्यल जानकारी दिए ।


१६ चैत २०७६, आइतवार ०४:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु