बझाङमा सशस्त्र प्रहरी र प्रहरी लाई बझाङ उद्योग बाणिज्य संघको पहलमा चाउचाउ, पानि वितरण

बझाङ : बझाङ उद्योग बाणिज्य संघको विषेश पहलमा बझाङमा खटियका शशत्र प्रहरी र प्रहरी लाई चाउचाउ, पानि र गोलब्सहरू वितरण गरिएको छ ।

उद्योग बाणिज्य संघको समन्व र चन्द्र धनुस सप्लायर्स र सुनचाँदि ब्यासायि संघको सहयोगमा प्रहरी र शशत्र प्रहरी लाई चाउचाउ विष्कोट र गोलब्स उपलब्ध गराएको बझाङ उद्योग बाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलिले बताए ।

चन्द्र धनुस सप्लायर्स साहु लक्षमण जाग्रि ले २० पेटि चाउ चाउ र सुनचाँदि ब्यावसायि संघले १० पेटि पानि९ मिनिरल वाटर उपलब्ध गराएको हो ।कोरोना भाईरस रोगथामा दिन रात नभनि लगडाउनलाई सफल पार्नका लागि डिउटिमा खटिनु भएको भन्दै सहयोग गरेको सहयोगिहरूले बताएका छन् ।


१६ चैत २०७६, आइतवार ०१:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु