भारतमा सुदूरपश्चिमका एकजनाको मृत्यु

भारतमा सुदूरपश्चिमका एकजनाको मृत्यु भएको छ। रोजगारीको सिलसिलामा भारतको महाराष्ट्रमा रहेको डोटीको बोगटान गाउँपालिका वडा नम्बर ७ का कलम पन्छालको मृत्यु भएको हो।

गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले महाराष्ट्रकै एक अस्पतालमा भर्ना भएका पन्छालको उपचारका क्रममा मृत्यु भएको बताए।उनका अनुसार पन्छालको मृत्यु भएको खबर परिवारका सदस्यले आज मात्र थाहा पाएको बताएका हुन ।


१५ चैत २०७६, शनिवार ११:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु