punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाको कहर: माक्सको सट्टा पात

Chaupati
safha napa

दैलेख : शुक्रबार साँझ ७ बजेतिर दैलेखमा सञ्चालित बाल हेल्पलाइन १०९८ मा एक्कासी फोनको घण्टी बज्यो । हेल्पलाइनमा खटिएका कर्मचारीले हत्तपत्त फोन उठाए । १० वर्षीया बालिका अलपत्र परेको खबर आयो । दैलेखको पञ्चकोशी तीर्थस्थल अन्तर्गत श्रीस्थान क्षेत्रमा अलपत्र परेकी बालिकालाई जिल्ला प्रहरी कार्यालय दैलेखको सहयोगमा राती नै उद्दार गरियो।

अलपत्र अवस्थामा फेला परेकी बालिकालाई बाल हेल्पलाइनको संरक्षणमा राखेर अभिभावकको खोजी सुरु भयो । शनिबार बिहान मात्रै बालिकाका अभिभावक सम्पर्कमा आए । महाबु गाउँपालिका वडा नं. ३ घर भएकी बालिकाका अभिभावकलाई बाल हेल्पलाइनको कार्यालयमा बोलाएर जिम्मा लगाइसकेको हेल्पलाइन संयोजक रमा श्रेष्ठले जानकारी दिइन् ।


१५ चैत २०७६, शनिवार १०:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु