सुनकाे भाउ घट्याे

काठमाण्डाै : सुनको भाउ मङ्गलबार तोलामा तीन सय रुपैयाँले बढेको छ ।सुनको भाउ आज तोलाको ७८ हजार तीन रुपैयाँ निर्धारण गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएकाे आइतबार एकैदिन तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ साेमबार स्थिर रहँदै तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको भाउ भने मङ्गलबार घटबढ भएको छैन । चाँदी तोलाको आठ सय ६० रुपैयाँमै कारोबार भइरहेको छ । 


२० फागुन २०७६, मंगलवार ०७:२८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु