Tag: कुटपिट
सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित
चितवन । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका... पुरा समाचार
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
दाङ । दाङको देउखुरीमा श्रीमानको कुटपिटबाट घाइते भएकी महिलाको मृत्यु भएको छ। जिल्लाको गढवा गाउँपालिका –२... पुरा समाचार
बाजुरामा मन्दिर प्रवेश गरेको निहुँमा दलितमाथि कुटपिट, वडाध्यक्ष पक्राउ
बाजुरामा मन्दिर प्रवेश गरेको भन्दै दलित समुदायका एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ । त्रिवेणी नगरपालिका–७... पुरा समाचार
मृतकको नाम नभएको श्रद्धाञ्जली प्रसारण गर्न नमान्दा सञ्चारकर्मी धामीमाथि कुटपिट
बझाङमा सञ्चारकर्मी कर्ण धामीमाथि कुटपिट भएको छ । जिल्ला सदरमुकाम चैनपुरस्थित जयपृथ्वी एफएममा कार्यरत धामीमाथि गएराति... पुरा समाचार
कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
झापामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।दमक नगरपालिका वडा नम्बर १० की ४९ वर्षीया घनादेवी आचार्यलाई... पुरा समाचार
पत्रकारलाई सूचना दिएको भन्दै मेयरले कर्मचारी कुटे
धनुषामा पत्रकारलाई सूचना दिएको भन्दै जिल्लाको विदेह नगरपालिकाका प्रमुख वेचन दासले नगरपालिकाका एक जना कर्मचारीलाई हातपात... पुरा समाचार














