राजनीति

पुष २७ मा कांग्रेस विशेष महाधिवेशन

पुष २७ मा कांग्रेस विशेष महाधिवेशन

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने निश्चित भएसँगै त्यस पक्षधर... पुरा समाचार

प्रदेश सांसद चौधरीले भने “रास्वपा प्रवेश गरेको होइन

प्रदेश सांसद चौधरीले भने “रास्वपा प्रवेश गरेको होइन

धनगढी। नागरिक उन्मुक्तिबाट निर्वाचित भएका प्रदेश सांसद लक्ष्मणकिशोर चौधरीले रास्वपा प्रवेश नगरेको बताएका छन्। सञ्चार माध्यमा रास्वपा... पुरा समाचार

देउवाले बोलाए आफू निकट शीर्ष नेताको बैठक

देउवाले बोलाए आफू निकट शीर्ष नेताको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई बैठकका लागि बोलाएका छन् ।... पुरा समाचार

एमालेको समानुपातिक उम्मेदवारको सूचीमा सुदूरपश्चिमका १० जना समेटिए

एमालेको समानुपातिक उम्मेदवारको सूचीमा सुदूरपश्चिमका १० जना समेटिए

धनगढी।  नेकपा एमालेले प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवारको सूचीमा सुदूरपश्चिमका १० जनालाई समेटिएको छ । एमालेले निर्वाचन... पुरा समाचार

कांग्रेसले मंगलबार बिहानसम्म पनि बुझाउन सकेन समानुपातिकको बन्दसूची

कांग्रेसले मंगलबार बिहानसम्म पनि बुझाउन सकेन समानुपातिकको बन्दसूची

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरुको बन्दसूची आज बिहानसम्म पनि बुझाउन सकेको छैन । मुख्य सचिव... पुरा समाचार

सुदूरपश्चिम प्रदेश सभाको बैठक पुस १६ गते बस्ने

सुदूरपश्चिम प्रदेश सभाको बैठक पुस १६ गते बस्ने

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक पुस १६ गते बुधबार बस्ने भएको छ। आज बसेको कार्य व्यवस्था... पुरा समाचार

दुई साताभित्रमा राजीनामा दिने मेयर बालेनको तयारी

दुई साताभित्रमा राजीनामा दिने मेयर बालेनको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई साताभित्र पदबाट राजीनामा दिने तयारी गरेका... पुरा समाचार

रवि र बालेनबिच ७ बुँदे सहमति

रवि र बालेनबिच ७ बुँदे सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबिच ७ बुँदे... पुरा समाचार

देउवा, ओली र प्रचण्डसँग प्रधानमन्त्री कार्कीको आग्रह- स्थिर र दिगो लोकतन्त्रका लागि चुनाव सफल पारौं

देउवा, ओली र प्रचण्डसँग प्रधानमन्त्री कार्कीको आग्रह- स्थिर र दिगो लोकतन्त्रका लागि चुनाव सफल पारौं

​​प्रधानमन्त्री सुशीला कार्कीले स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पार्न आग्रह गरेकी छिन् ।... पुरा समाचार

महाधिवेशनको कार्यतालिका परिमार्जन गर्दै कांग्रेस

महाधिवेशनको कार्यतालिका परिमार्जन गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही दिनदेखि जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन... पुरा समाचार