punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रवि र बालेनबिच ७ बुँदे सहमति

Chaupati
safha napa

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबिच ७ बुँदे सहमति भएको छ ।सहमतिअनुसार लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने बालेनलाई भावी प्रधानमन्त्रीकाे उम्मेदवारकाे रुपमा अघि सारिएको छ ।

‘बृहत एकता’ सम्बन्धी सहमतिमा सभापति लामिछाने र शाहले हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा हस्ताक्षर पश्चात सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ।’ त्यस्तै शाहले पनि सहमति पत्रमा हस्ताक्षर गर्दै गरेको तस्बिर सार्वजनिक गर्दै ‘शुभ प्रभात ‘ लेखेका छन् ।

यस्तो छ सहमति पत्र

 


१३ पुस २०८२, आइतवार ०९:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु