समाचार
केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं।हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको... पुरा समाचार
कैलालीका विभिन्न स्थानबाट खैरो हेरोइनसहित चार जना पक्राउ
धनगढी।कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको... पुरा समाचार
टर्चको भरमा सुत्केरी सेवा दिँदै बैतडीको कोटपेटरा स्वास्थ्य चौकी
बैतडी।बैतडीको डिलाशैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्यकर्मी टर्चलाइटको भरमा सुत्केरी सेवा... पुरा समाचार
तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेशविपरीत: गगन थापा
काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका लागि तीन दल मिलेर सरकार बनाउने प्रस्ताव लोकतान्त्रिक... पुरा समाचार
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज, र कर्णालीमा जीवन शाहीको सम्भावन
धनगढी। नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्री बन्ने भएका छन् । कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी... पुरा समाचार
सुदूरपश्चिमसहित आज यी ५ प्रदेशमा अति भारी वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून... पुरा समाचार
अल्पमतमा शाह सरकार, नयाँ गठबन्धनबारे तीव्र छलफल
धनगढी । आफ्नै सरकारले ल्याएको बजेट असार मसान्तसम्म पनि पारित गर्न नसकेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर... पुरा समाचार
डडेल्धुरामा जीप दुर्घटना, दुई जनाको मृत्यु
धनगढी। भिमदत्त राजमार्ग अन्तरगत पर्ने डडेल्धुराको अमरगडी नगरपालिका-७ खस्र्याखानमा जीप दुर्घटना हुदा २ जनाको मृत्यु भएको... पुरा समाचार
सुन–चाँदी सस्तो: एकैदिन तोलामा ३,१०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी... पुरा समाचार
सरकार र मिटरब्याज पीडितबीच निर्णायक वार्ता जारी, आजै सम्झौताको तयारी
काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडित पक्षबीच अन्तिम चरणको निर्णायक वार्ता सुरु भएको छ ।... पुरा समाचार


















