punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बिष खुवाएर ज्यान मार्न खोज्ने महिला पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा बिष खुवाएर ज्यान मार्ने उद्योग गर्ने महिला तीन वर्षपछि पक्राउ परेकी छन्। जिल्लाको बेल्डाँडी गाउँपालिका वडा नम्बर १ की समिरा चन्द तीन वर्षपछि पक्राउ परेकी हुन् ।

उनलाई बेल्डाँडी स्थित घरबाट पक्राउ गरी अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले जानकारी दिए।

बिष खुवाएर ज्यान मार्ने उद्योग गरेको कसुर लागेकी चन्दलाई जिल्ला अदालत कञ्चनपुरले २०७४ सालको भदौँमा पाँच वर्ष कैद सजाय सुनाएको थियो।


२० असोज २०७७, मंगलवार १५:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु