punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सरकारले फेरि बढायो पेट्रोलको मूल्य

Chaupati
safha napa

सरकारले फेरि पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो ।

यससंगै अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन ।

बढेर आएको मूल्यसूचीअनुसार पेट्रोलको मूलय बढाइएको निगमले जनाएको छ । गत चैतमा भएको लडकाउनमा लिटरमा १३ रूपैयाँसम्म नाफा हुँदा पनि निगमले मूल्य घटाएको थिएन ।


१६ भदौ २०७७, मंगलवार २०:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु