punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य सामान्य घट्यो, चाँदी बढ्यो

safha napa

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।


२५ साउन २०८३, सोमवार १२:२१ बजे प्रकाशित

Dodhara
safha napa

प्रतिक्रिया दिनुहोस्

Dodhara

सम्बन्धित शीर्षकहरु