चीन भ्रमणअघि रास्वपा टोलीले भेट्यो सभापति लामिछानेलाई

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल भोलि चीन भ्रमणमा जाने भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन जान लागेको टोलीले भ्रमणअघि आज पार्टी सभापति रवि लामिछानेसँग सभापति निवासमा छलफल गरेको छ।


२८ कात्तिक २०८३, शनिवार ११:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु