punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महिनाको पहिलो दिन थप घट्यो सुनको मूल्य

Chaupati
safha napa

धनगढी, भदौ १ । आज पनि सुनको मूल्य घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ९८ हजार दुई सय रुपैयाँमा झरेको छ ।

सुन हिजो प्रतितोला ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । सुन हिजो पनि तोलामा दुई सय रुपैयाँ नै घटेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार तीन १५ रुपैयाँमा झरेको नेपाल सुन चादी ब्यवसायी महासङ्घ्ले जनाको छ


१ भदौ २०७७, सोमवार ०६:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु