punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतीय नागरीकलाई नेपालबाट भारत प्रवेश गर्न दिइदै

Chaupati
safha napa

धनगढी। भारतय नागरीकलाई नेपालको सिमा नाकाबाट भारत प्रवेश गर्न दिइदै छ।

भारतीय आधार कार्ड र रासन कार्ड भएकाहरूलाई भने पूर्ण रूपमा चेकजाँच गरेर भारतीय सुरक्षाकर्मीहरूले भारत प्रवेश गर्न दिने गरेका हुन्। भारतबाट नेपाल प्रवेश गर्न दिइए पनि कडा सुरक्षा र चेकजाँच गर्ने गरिएको छ। नेपालीहरूलाई माथिको आदेश भन्दै भारत पवेशमा भारतीय सुरक्षाकर्मीहरूले रोक लगाउने गरेका छन्।

 


२६ भदौ २०८२, बिहीवार १०:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु