डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखलाई कालोमसो

धनगढी। डिभिजन वन कार्यालय, कञ्चनपुरका प्रमुख रामबिचारी ठाकुरलाई कालोमसो दलिएको छ। भ्रष्टाचारमा लामो समयदेखि लिप्त रहेको आरोप लगाउदै कालोमसो दलिएको हो।

नेपाल कम्युनिस्ट पार्टी बहुमतले डिभिजन प्रमुखलाई कालोमसो दलेको हो। बिहिवार उनको कार्यकक्षमा नै कालोमसो दलिएको नेपाल कम्युनिस्ट पार्टी बहुमतले बताएको छ।

पार्टीले उनलाई चेतावनी स्वरूप जनकारबाही गरिएको बताएको छ।


८ जेठ २०८२, बिहीवार १९:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु