punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

Chaupati
safha napa

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार  सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो । आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ ।  शुक्रवार २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार २ हजार २५ रुपैयाँ कायम भएको हो ।


१७ चैत २०८१, आइतवार ११:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु