चित्रलेखा यादव अस्ट्रेलियाको राजदूत सिफारिस
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?
काठमाडौँ । सरकारले कांग्रेस नेत्री चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूत सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको हो ।
उनी राजदूत सिफारिस भएसँगै अब संसदीय सुनुवाइ प्रक्रिया पूरा भएमा नियुक्त हुनेछिन् ।
२४ भदौ २०८१, सोमवार २२:३३ बजे प्रकाशित













