punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आफुलाई धर्मगुरु दावी गर्ने खतिवडालाई प्रहरीले पक्राउ

Chaupati
safha napa

आफुलाई धर्मगुरु दावी गर्ने पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । मण्डिखाटारस्थित यज्ञको तयारी गरिरहेका खतिवडालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले  बताए ।

उनले आयोजना गरेको यज्ञ ‘राम्रा उद्देश्यका लागि नगरेको’ आरोपमा पक्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमाा यज्ञको आयोजना गरेका हुन् । उनी धार्मिक भेषमा हिँड्छन् ।


१४ साउन २०८१, सोमवार १२:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु