punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

Chaupati
safha napa

डडेल्धुरा, साउन १२ । डडेल्धुरामा आफ्नै छोरी बलात्कार गर्ने बुवा पक्राउ परेका छन्। जिल्लाको परशुराम नगरपालिका –१ बस्ने बुुवाले आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

आमाले छोरी बलात्कृत भएको जाहेरीका आधारमा बुवालाई पक्राउ गरिएको प्रवक्ता प्रहरी निरीक्षक विरेन्द्रबहादुर बोहराले बताए। पक्राउ परेका उनीमाथि अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


१२ साउन २०७७, सोमवार १४:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु