punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लम्कीचुहा नगरपालिकामा अख्तियारद्वारा छापा, कागजात नियन्त्रणमा

Chaupati
safha napa

लम्कीचुहा, साउन ७ । कैलालीको लम्कीचुहा नगरपालिकाको कार्यालयमा अख्तियारले छापा हानेको छ ।

नगरपालिकाले पुरानो मिति हालेर चेक काटिरहेको भन्ने सूचनाको आधारमा नगरपालिकाका काजगात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरिष जोशीले जानकारी दिए । उनले आवश्यक कागजात नियन्त्रणमा लिएर छानविनको प्रक्रिया सुरु भएको बताए ।

नगरपालिकाले गत आर्थिक वर्षको मिति हालेर चेक काटिरहेको भन्दै केही दिन अघि विभिन्न संचार माध्यममा समाचार प्रकाशन तथा प्रशारण भएको थियो ।


७ साउन २०७७, बुधवार १२:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु