punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राजेश हमाललाई पारिवारिक शोक, भाई राकेशको निधन

Chaupati
safha napa

काठमाडौं, साउन ७ । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालका भाइको निधन भएको छ । नायक हमालका भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको हो ।

नायक हमालका भाइलाई कलेजोको समस्याका कारण केही दिनअघि भारतको नयाँ दिल्ली पुर्‍याइएको थियो । दिल्ली स्थित ह्याम्स अस्पतालमा उनको उपचारको क्रमम निधन भएको छ ।

भाइ राकेशका श्रीमती र दुई छोराछोरी छन् । काठमाडौंमा एउटै घरमा राजेश हमाल, उनको श्रीमती र भाइको परिवारसंगै बस्दै आएका थिए ।


७ साउन २०७७, बुधवार ११:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु