punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मधेश प्रदेशकी सांसद बिन्दु यादवको निधन

Chaupati
safha napa

मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित सांसद यादवको आज बिहान निधन भएको हो । महोत्तरी घर भएकी उनलाई जसपाले समानुपातिक सांसद बनाएको थियो ।

सांसद यादवको निधनमा जसपाका नेताहरूले दुख  व्यक्त गरेका छन् ।


२६ भदौ २०८०, मंगलवार १३:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु