punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

Chaupati
safha napa

स्थानीय बजारमा बिहीबार सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । आज सुन प्रतितोला एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँमा करोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी आज प्रतितोला एक हजार ४६० रुपैयाँमा कारोबार भएको छ । बुधबारको तुलनामा चाँदीको मूल्य ३५ रुपैयाँ बढेको हो । बुधबार चाँदी प्रतिताला एक हजार ४२५ रुपैयाँमा करोबार भएको थियो ।


७ भदौ २०८०, बिहीवार १२:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु