punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बालिका बलात्कारआरोपमा तीन जना पक्राउ, ६ जना फरार

Chaupati
safha napa

बालिका बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। एक बालिकालाई बलात्कार गरी फरार रहेका नौ जना मध्ये तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो।

फरार मध्य जगदुल्ला गाउँपालिका–५ माझ गाउँ बस्ने वर्ष २९ का धर्मराज बोहरा सल्यान कुमाख गाउँपालिका–५ काला गाउँ बस्ने वर्ष २० का रेसम राणा र जाजरकोट कुशे गाउँपालिका–९ का २१ वर्षीय कृष्ण बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताए।

गत फागुन महिनामा युवाहरूले वालिकालाई सामूहिक बलात्कार गरेपछि पीडित पक्षले २०८० साउन २६ गते प्रहरीमा दिइएको किटानी जाहेरीमा उल्लेख छ।


३ भदौ २०८०, आइतवार ११:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु