punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

Chaupati
safha napa

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएका छन् । शनिवार कञ्चनपुरको भिमदत्त नगरपालिका–४ र ६ सुकासालबाट अवैध रुपमा भन्सार छली ल्याएका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले २ लाख २८ हजार ६१० मुल्य बराबरका कम्मरमा लगाउने कपडाको बेल्ट, लेडिजका कपडा, दाल, तेल, अचार, काजु लगायतका खाद्ययबस्तु तथा कपडा फेला पारी नियन्त्रणमा लिएको हो। ति कपडा तथा खाद्य सामाग्री फेला पारी कानुन बमोजिम बरामद गरि आवश्यक कार्वाहीको भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले जनाएको छ।


३ भदौ २०८०, आइतवार ११:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु