punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रियसभा बैठक ३१ मिनेटका लागि स्थगित, मिटरब्याजसम्बन्धी विधेयक के हुन्छ?

Chaupati
safha napa

मिटरब्याजसम्बन्धी विधेयक टेबुल भएपछि राष्ट्रियसभाको बैठक ३१ मिनेटका लागि स्थगित गरिएको छ ।

आजै विधेयक पास गर्ने तयारी रहेकाले ३१ मिनेटका लागि बैठक स्थगित गरिएको हो । अहिले कार्यव्यवस्थाको बैठक बसिरहेको छ । प्रमुख प्रतिपक्षी एमालेले मिटरब्याजसम्बन्धी विधेयक पारित गर्न मात्र सदन चलाउन दिएको हो । योबाहेक अरु कार्यसूचीमा एमालेले प्रवेश गर्न दिएको छैन ।

एमालेले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै आएको छ । ‘विधेयक आज पास गर्ने तयारी छ । योबाहेक अरु कार्यक्रम अगाडि बढ्न दिँदैनौँ,’ एमालेका राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले भने । यसअघि हिजो एमालेले प्रतिनिधि


११ साउन २०८०, बिहीवार १२:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु