दीपेन्द्रले विकेट लिँदा नेपाललाई पाँचौं सफलता
काठमाडौं । उत्कृष्ट बलिङ सुरुआत गरेको नेपालका लागि जारी आईसीसी विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले विकेट लिँदै पाँचौं सफलता दिलाएका छन् ।
५ असार २०८०, मंगलवार १४:३४ बजे प्रकाशित













