punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

Chaupati
safha napa

नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँ बढेर एक लाख ११ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला एक लाख ११ हजार पचास रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार चाँदी मंगलबारकै मूल्य अर्थात् एक हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ ।


२७ वैशाख २०८०, बुधवार १२:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु