punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विप्लव नेकपाका सेती–महाकाली इञ्चार्ज पुन पक्राउ

Chaupati
safha napa

धनगढी, असार ३१ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन धनगढीबाट पक्राउ परेका छन्।

पुन आफैले पार्टीका समकक्षीलाई फोन गरेर आफू पक्राउ परेको बारेमा जानकारी दिएका थिए। प्रहरीले पुनलाई केही दिनदेखि खोजी गरिरहेको बताइएको छ । उनीसंगै एक जना अखिल नेपाल महिला संघ क्रान्तिकारीका पूर्व केद्रीय सदस्यलाई पनि पक्राउ गरिएको बताइएको छ ।


३१ असार २०७७, बुधवार ०६:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु