३२ असार २०८३, बिहीवार
नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
एमाले केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीकाअनुसार बैठक बैशाख २८ देखि ३० गतेसम्म चल्ने झापामा सञ्चालन हुनेछ ।
गत मंसिरको चुनावपछि एमालेले पछिल्लो दुई महिना ग्रासरुट अभियान चलाएको थियो ।
१२ वैशाख २०८०, मंगलवार १७:५२ बजे प्रकाशित
RAMA Bhattarai