मिसन ग्रासरुट : घर घरमा पुग्दै एमाले (तस्बिरहरू)

कैलाली । नेकपा एमालेले अहिले मिसन ग्रासरुट सुरु गरेको छ । घर घर सम्म एमालेको नीति पुराउने उद्देश्यले अहिले सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा यो अभियान सुरु भइरहेको छ ।

कैलालीको जोशीपुर र टिकापुरमा पनि अहिले तीव्र रुपमा अभियान चलिरहेको छ ।
नेकपा एमाले पोलिट ब्युरो सदस्य तथा सदस्य तथा कञ्चनपुर इन्चार्ज निरु पाल अहिले यी पालिकाहरूमा घर घर सम्म एमालेका नीति पुराउने अभियानमा लागिरहेकी छन् ।

सुरुवातबाटै यी दुई पालिका उनी सङ्गठन विस्तारमा खटिएकी छन् । कैलालीमा एमाले सबै भन्दा कमजोर यी क्षेत्रमा उनले बिस्तार पार्टी प्रति स्थानीयको बुझाइ फेरिँदै गएको पाएको बताउँछिन् ।

‘हामी सुरुबाटै यहाँ खटिएका छौँ’ उनले भनिन्, ‘बिस्तारै एमाले प्रतिको आकर्षण बढिरहेको पाइएको छ ।’

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


१० चैत २०७९, शुक्रवार ०८:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु