punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घट्याे सुनचाँदीकाे मूल्य

Chaupati
safha napa

साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ।
बुधबार सुनको मूल्य तोलामा ६०० रूपैयाँले गिरावट आउँदा चाँदी तोलामा १५ रूपैयाँले घटेको हो।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रूपैयाँ कायम भएको छ।

महासंघका अनुसार बुधबार चाँदीको प्रतितोला १ हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ३९० रूपैयाँ प्रतितोलाका दरले किनबेच भएको थियो।


४ माघ २०७९, बुधवार १३:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु