punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सभामुखसँग समन्वय गरेर अघि बढ्छु : उपसभामुख चौधरी

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइली देवी चौधरीले सभामुख भीम भण्डारीसँग समन्वय गरेर अघि बढ्ने बताएकी छन् ।

पदभार ग्रहण पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुखसँगको समन्वयको आधारमा आधारमा अघि बढ्ने बताएकी हुन् ।

उपसभामुख पदको गरिमा सधैँ उच्चो राख्ने र कसैलाई पनि विभेद नगर्ने समेत बताइन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार भएर उनी हिजो प्रदेश उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

उनी नेकपा एमालेबाट सांसद भएकी हुन् ।


४ माघ २०७९, बुधवार १२:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु