punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्ववियु चुनाव चैत ५ मा गर्ने टीयूको निर्णय

Chaupati
safha napa

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव चैत ५ गते हुने भएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को पुस २२ को निर्णय अनुसार चैत ५ गतेलाई निर्वाचनको मिति तोकिएको त्रिवि रजिष्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ । महाशाखाले चुनावको पूर्वतयारी गर्न गराउन समेत आग्रह गरेको छ ।

विद्यार्थी कल्याण परिषद्ले चैत ५ गते चुनाव गराउन सिफारिस गरेको थियो । २०६५ सालदेखि नियमित हुन नसकेको स्ववियु चुनाव १४ वर्षपछि हुन लागेको हो । यो चुनावसँगै त्रिविका ६२ वटा आंगिक क्याम्पसमा नयाँ विद्यार्थी नेता चुनिनेछन् ।


२८ पुस २०७९, बिहीवार १७:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु