punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नवनियुक्त मुख्यमन्त्री रावलको शपथ ग्रहण ४ बजे

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशमा हिजो नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्र रावलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

आज साझ ४ बजे शपथ ग्रहण हुने भएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ।

नवनियुक्त मुख्यमन्त्री रावललाई प्रदेश प्रमुख देवराज जोशीले शपथ ग्रहण गराउने छन् ।

२९ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा प्रदेश प्रमुख जोशीले हिजै मुख्यमन्त्रीमा रावललाई नियुक्त गरेका थिए ।


२८ पुस २०७९, बिहीवार ०७:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु