punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देउवासँग संसदीय दलमा शेखरको प्रस्तावमा गगन भिड्ने

Chaupati
safha napa

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिने भएका छन् । डा.शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो ।


५ पुस २०७९, मंगलवार १२:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु