punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको नास्ट कलेजलाई विश्वविद्यालय अनुदान

Chaupati
safha napa

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त धनगढीको नास्ट कलेजले विश्वविद्यालय अनुदान आयोगद्वारा क्यूएए प्रमाणपत्र प्राप्त गरेको छ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थाहरुमध्ये प्रथम शैक्षिक संस्थाको रुपमा नास्ट कजेल छनौटमापरि आयोगका गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्राप्त गरेको हो।

विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षासम्बन्धी गुणस्तरको मापदण्ड पूरा गरी उच्चशिक्षा प्रदान गर्ने सरकारी, सार्वजनिक वा निजी विश्वविद्यालय, क्याम्पसलाई अनुदान आयोगले क्यूएए प्रदान गर्दै आएको छ ा


१ मंसिर २०७९, बिहीवार १२:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु