punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकार सरोजराज अधिकारी मृत फेला

Chaupati
safha napa

काठमाडौंमा पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन् । सुन्धारास्थित एक होटलमा बुधबार अधिकारी मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार सुन्धारामा रहेको सिद्धार्थ होटलमा अधिकारी मृत फेला परेका हुन् ।

होटलभित्र झुण्डिएको अवस्थामा अधिकारीको शव फेला परेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए ।होटलको ५०२ नम्बर कोठामा उनी मृत भेटिएका हुन् ।

उनी तीन दिनदेखि होटलमा बस्न पुगेको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


२३ कात्तिक २०७९, बुधवार २१:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु