निर्वाचन आयोगमाथि खनिए हर्क साम्पाङ
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना लगाएपछि आक्रोशित बनेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो १ मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै !’
४ असोज २०७९, मंगलवार २२:११ बजे प्रकाशित












