punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार

Chaupati
safha napa

आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँमा कायम भएको छ ।

साथै, आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेर ११ सय १० रुपैयाँमा कायम भएको छ ।

 


२२ भदौ २०७९, बुधवार १३:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु