punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमाञ्चल क्याम्पसको क्याम्पस प्रमुखमा जप्रेल

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपिए)को क्याम्पस प्रमुखमा उपप्राध्यापक कटक बहादुर जप्रेल नियुक्त भएका छन।

क्यामपस प्रमुख हेमराज जोशीको कार्यकाल समाप्त भएपछि नयाँ क्याम्पस प्रमुखमा नेपाली विषयका उपप्राध्यापक जप्रेललाई नियुक्त गरिएको क्याम्सले जनाएको छ। सुदूरपश्चिमाञ्चल क्याम्पसले कक्षा ११ देखि मास्टर तह सम्मको पढाइ सञ्चालन गरिरहेको छ।


९ असार २०७७, मंगलवार १७:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु