punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा कोभिडका कारण पछिल्लो २४ घण्टामा ३२ को मृत्यु

Chaupati
safha napa

भारतमा पछिल्लो २४ घण्टामा १४,९१७ जना नयाँ कोभिडका सङ्क्रमितहरू थपिएका छन् । यो सँगै भारतमा जम्मा सङ्क्रमितको सङ्ख्या ४,४२,६८,३८१ पुगेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हाल १,१७,५०८ जना सक्रिय सङ्क्रमित रहेका छन् । मन्त्रालयको अनुसार २४ घण्टामा भाइरसका कारण ३२ जनाको मृत्यु भएको छ ।


३० साउन २०७९, सोमवार ११:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु