punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादी स्थायी कमिटी बैठक आज बस्दै

Chaupati
safha napa

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक अपरान्ह बस्ने भएको छ।आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो।

‘सोमबार दिउँसो १ बजे बैठक बस्नेछ, यो नियमित बैठक हो’, प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक संघीय संसदमा नै थप छलफलका लागि फिर्ता पठाएको भोलिपल्ट माओवादीले स्थायी समिति बैठक बोलाएकाले सो बारेमा पनि छलफल हुनेछ।


३० साउन २०७९, सोमवार १०:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु