punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा घरको बरण्डामा राखिएको मोटरसाइकलमा आगजनी

Chaupati
safha napa

धनगढीमा घरको बरण्डामा राखिएको मोटरसाइकलमा आगजनी भएको छ। धनगढीमा उपमहानगरपालिका ६ जालीका जगत चौधरीको से ४ प ६८९४ नम्बरको होण्डा साईन मोटरसाइकलमा अपरिचित व्यक्तिले आगजनी गरेका हुन् ।

आज बिहान २ः३० बजेको मोटरसाइकलमा आगजनी भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पूर्ण रुपमा जलेको र आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


२४ साउन २०७९, मंगलवार ०८:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु