निर्मला हत्याको चार वर्ष पूरा

कञ्चनपुरको भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको ४ बर्ष पुरा भएको छ । निर्मला २०७५ साउन १० गते साथीको घरबाट बेपत्ता भएकी थिइन्। भोलिपल्ट घरभन्दा एक किलोमिटर टाढा उखुबारीमा उनको शव फेला परेको थियो। त्यसपछि निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट आएको थियो।

निर्मलाका हत्यारा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठे पनि प्रहरीले दोषीलाई कानुनी दायरामा ल्याउन सकेको छैन।


१० साउन २०७९, मंगलवार १२:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु