punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेतो बाघ भोड्का सुदूरपश्चिमको बजारमा

Chaupati
safha napa

सेतो बाघ’ ब्रान्डमा मदिरा भोड्का सुदूरपश्चिमको बजारमा ल्याइएको छ । मदिरा उत्पादक कम्पनी नेचुरल स्पिरिट्सले नयाँ ब्रान्डमा भोड्का बजारमा ल्याएको हो ।
कम्पनीबाट उत्पादन गरिएको सारंगी ब्रान्डको ह्विस्कीले क्रमशः मदिरा पारखीहरूको मन जित्दै गइरहेको परिप्रेक्ष्यमा कम्पनीले एक अर्को उत्कृष्ट ब्रान्डको ‘सेतो बाघ’ भोड्का बजारमा उपलब्ध गराएको नेचुरल स्परिट्स नेपाल प्रालिका अध्यक्ष हरि सिटौलाले जानकारी दिए ।

बजारमा उपलब्ध अन्य भोड्का भन्दा भिन्न तर उत्कृष्ट स्वाद रहेको दाबी गरिएको योे भोड्का अन्तर्राष्ट्रिय मापदण्डअनुरूप तयार पारिएको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष असिम सिटौलाले मदिरा उत्पादन एवं बिक्री वितरणसँगसँगै सामाजिक उत्तरदायित्वप्रति पनि त्यत्तिकै जिम्मेवार रहेको भन्दै देशमा भएका बाघहरूको संरक्षणमा समेत चासो राख्ने बताए ।

No description available.

धनगढीमा भब्य कार्यक्रमका विच उद्घाटन गरिएको सेतो बाघ भोट्काको कार्यक्रममा उद्योग वाणिज्य महासंघ, होटल ब्यवसायी महासंघ लगयात विभिन्न क्षेत्रमा आबध ब्यक्तिहरुको सहभागीता रहेको थियो । सेतो बाघको धनगढीका लागी आधिकारीक विक्रेता सिराज इन्टरनेश्नल रहेको छ ।
सेतो बाघ भोड्का १८० मिलि, ३७५ मिलि र ७५० मिलिमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


२१ जेठ २०७९, शनिवार २०:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु