punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत

Chaupati
safha napa

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गरेका हुन् । अर्थमन्त्री शर्माले आइतबार संघीय संसदका दुवै सदनमा बजेट प्रस्तुत गरेका छन् ।

आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत भएको छ । त्यसमध्ये चालु खर्चतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ (४२ प्रतिशत), पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड (२१.२ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २२ करोड (१२.८ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।

 


१५ जेठ २०७९, आइतवार २०:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु